न हास्न सकें, न रुन

0
Shares

उहाँको घरमा मान्छेहरू चिया पनि पिउन घिन मान्थे रे। किनकि उहा“की छोरी मानसिक पक्षघातबाट पीडित थिइन्। मैले उहा“ नेपाल सरकारको मन्त्री भनेर होइन, उहा“ले आफ्नो सन्ततीलाई समाजले दुत्कारे पनि गरेको डेडिकेसनलाई सम्मान गरेको। उहा“ले हास्दै आफ्ना पीडा सुनाउनुभयो। सुनेर म न हास्न सकें न रुन।
– सरोज खनाल