त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ३ घण्टा उडान ठप्प

0
Shares

काठमाडौँ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको मंगलबार ३ घण्टासम्म सम्पूर्ण उडान ठप्प भएको छ । नेपाल एयरलायन्सको विमानको उडानका क्रममा वर्षाका कारण बाटो अवरुद्ध भएपछि उडान ठप्प भएको हो ।

सो विमान उडानका क्रममा बाटोमै फसेपछि क्रेनको सहयोगमा विमानलाई निकाल्न खोजिएको थियो । तर उक्त विमान तान्न गएको क्रेनसमेत भाचिँएपछि उडानमा थप समस्था उत्पन्न भएको हो ।
विमानस्थल मंगलबार साँझसम्म अस्तव्यस्त छ ।