काठमाडाैं । दक्षिणकालीबाट काठमाडौंको रत्नपार् स्थित बसपार्क आउंदै गरेको ना ३ ख १४४४ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको छ । आज बिहान ६:३० बजे दक्षिणकाली नगरपालिका वडा नं ४ चाल्नाखेल बस दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक विष्णु स्वतिका अनुसार बसमा लगभग ३५ जना सवार रहेको र बसमा अधिकांश कलेजका विद्यार्थी रहेको बताए ।घाइतेहरुको फर्पिङ्ग स्थित मनमोहन र बल्खुस्थित वयोधा अस्पतालमा उपचार भैरहेको छ ।











प्रतिक्रिया