काठमाडौं। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ ।हिन्दूहरूको प्रमुख चाड मध्येको एक पनि हो यो । हिन्दू संस्कृतिमा यो पर्व प्रत्येक वर्षको फागुन शुक्ल पुर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ ।
रङ्गहरुको चाड होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रंगहरु हालेर एक अर्कालाई रंगिन बनाउँछन् । कलाकारले पनि आजको दिन आफ्नै तवरले रंगसँग खेल्दै मनाउदै छन् । कलाकारले आफ्नो होलीका तस्बिर समेत सामाजिक सञ्जालमार्फत सेयर समेत गरेका छन् । सामाजिक सञ्जालबाट संकलन गरेका तस्बिरमा कलाकारहरुको होली ।
तस्विरः फेसबुकबाट











प्रतिक्रिया