थ्रीडी बाइक


विश्वको पहिलो पूर्ण थ्रीडी प्रिन्टेड इलेक्ट्रिक मोटरबाइक। रोबोकप डिजाइनको यो बाइक जर्मनको एक निर्माण कम्पनीले निकट भविष्यमा बजारमा ल्याउने तयारी गरिरहेको छ।