पोखरामा प्याराग्लाइडिङ दुर्घटना, विदेशी नागरिकको मृत्यु

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

पोखरामा प्याराग्लाइडिङ दुर्घटना भएको छ । दुर्घटना हुँदा रसियन नागरिकको मृत्यु भएको छ ।

सारङकोटबाट सोलो उडान भर्ने वित्तिकै दुर्घटना भएको बताइएको छ । दुर्घटनामा घाइते भएका रसियन नागरिकलाई तत्काल मेट्रो सिटी अस्पताल लगिएको थियो तर, चिकत्सकले मृत घोषणा गरेका छन् ।