युनाइटेड इन्स्योरेन्सले बोनस दिने

0
Shares

काठमाडौं, (नेस)

युनाइटेड इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभा कम्पनीको सञ्चालक समितिको ३२३औं बैठकले पेश गरेका विशेष प्रस्ताव पारित गरेको छ । विशेष साधारणसभाको निर्णय बमोजिम कम्पनीको वर्तमान चुक्ता पु“जी ३० करोड २४ लाखको २४० प्रतिशत (१ बराबर २ दशमलव ४ अनुपातमा) हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ ।

त्यस्तैै कम्पनीको अधिकृत पु“जी दुई अर्ब तथा जारी पु“जी र चुक्ता पु“जी १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपिया“ कायम गर्नेे र सो बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय पारित गरेको छ ।