यती र तारा एयरले आज उडान नहुने

0
Shares

काठमाडौं, (नेस)
हेलिकप्टर दुर्घटना पर्यटनमन्त्रीसहित कम्पनीका प्रबन्ध निर्देशकको निधन भएको शोकमा यती र तारा एयरले आज शुक्रबार उडान बन्द गर्ने भएका छन् ।

कम्पनीले विज्ञप्ति जारी गर्दै दिंवगतहरू सम्झनामा एक दिन उडान स्थगित गर्ने जनाएको हो ।