अधिकारकर्मीहरु नियन्त्रणमा


संघीय संसद भवनको गेट अगाडि मानव अधिकार तथा शान्ति समाजले गरेको धर्ना कार्यक्रमबाट अधिकारकर्मीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। व्यगात्मकरुपमा प्रदर्शन गरिरहेका अधिकारकर्मीहरुले निषेदित क्षेत्र बढ्न थालेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।

तस्वीर: अनिल आङदेम्बेरकाठमाडौं