काठमाडौं । राजधानीभित्रै हिमपात भएको छ । बुधबारबाट नै काठमाडौं उपत्यकालगायत केही स्थानमा वर्षासँगै हिउँ परेको हो ।
भक्तपुर, ललितपुर, बनेपामा हिमपात भएको बताइएको छ ।

प्रतिक्रिया