नेपाल समाचारपत्र, काठमाडौँ । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा पोखरामा शुरु भएको छ । उक्त सभामा देशभरका लगभग १४ सय पत्रकारहरुको सहभागिता रहेको छ । यो सभाको समापन शुक्रबार हुनेछ ।

प्रतिक्रिया