भुटानी पूर्व प्रधानमन्त्री तोग्बेको पृथक भ्यालेनटाइन्स्

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
विहीवार भ्यालेनटाइन्स् अर्थात् प्रणय दिवस ।

प्रेमी प्रेमिका अनि श्रीमान्–श्रीमतिका रोमान्टिक तस्वरले सामाजिक सञ्जालले दिवसलाई रोमाञ्चक बनाइरहेको छ । भुटानी पूर्व प्रधानमन्त्री छिरिङ तोग्बेले भने यो दिवसलाई पृथक रुपमा मनाएका छन् ।

श्रीमतिले आफ्ना दुवै कान बेस्सरी निमोठेपछिको पृथक तस्वीर तोग्बेले फेसबुक र ट्वीट्र जस्ता समाजिक सञ्जालमा अपलोड गरेका छन् । त्यही पृथक तस्वीर अपलोड गरेर उनले उल्लेख गरेका छन्–‘ह्याप्पी भ्यालेनटाइन्स् ।’