काठमाडौं । सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सरकारको वर्षदिनको उपलब्धि सार्वजनिक गर्दै छन ।
उनले सिंहदरबारमा ग्यालरी बैठक अगाडि दिउँसो ४ बजे राष्ट्रको नाममा सम्बोधन गर्दै सरकारको एक वर्षे कार्यकालका उपलब्धि सार्वजनिक गर्ने तयारी रहेको छ।











प्रतिक्रिया