भरुवा बन्दुक सहित पक्राउ

0
Shares

रुकुम पूर्व ,
पुथा उत्तरगंगा गाउँपालिका–८ खराङबाट भरुवा बन्दुक बोकेर हिडिरहेको अवस्थामा सोही ठाउँ बस्ने १९ वर्षीय दिलिप पुनमगर र १९ वर्षीय अशोक सेनलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।