प्याराग्लाइडरमा चिल बसेपछि….

0
Shares

चिप्लेढुुुुङ्गा, यहाँ प्याराग्लाइडरभित्र चिल पस्दा दुर्घटना भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १८ सराङ्कोटबाट उडेको ग्लाइडर चिल पसेपछि अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।

प्यारागलाइडर करीब २५ फिट अग्लो दमौराका रुखमा अड्किएको थियो । प्याराग्लाइडरका चालक पोखरा – ६ जरेबर बस्ने करीब ३२ वर्षीय विजय दाहाललाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
रासस