बम दिदी बहिनी काठमाडौँमा न्यायको माग गर्दै

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।
मानव अधिकारकर्मीहरूले तयार पारेको नक्कली रिपोर्टप्रति  बम दिदी बहिनी (बबिता बम र रोशनी बम) ले न्यायको माग गरेका छन् ।

बम दिदी बहिनीहरुलाई कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या गरिएको अभियोगका मानव अधिकारकर्मीहरुले शंका गरिरहेका छन् ।

बम दिदी काठमाडौँमा पत्रकार सम्मेलन गरि आफूहरुको ज्यान सुरक्षामा नभएको भन्दै न्यायको माग गरेका हुन् ।

तस्वीरः अनिल आङ्देम्बे