ललितपुरमा पूर्व युवराज पारस शाहलाई भव्य स्वागतः फोटो फिचर


नेपाल समाचारपत्र, काठमाडौँ ।
ललितपुरमा पूर्व युवराज पारस शाहलाई भव्य स्वागत गरिएको छ । शाह ललितपुरको शिव पर्वत मन्दिरमा पूजाको लागि पुग्नु भएको हो ।
तस्वीरः उजोल डंगोल