संसद बैठक १५ मिनेटका लागि स्थगित

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।
संसद बैठक १५ मिनेटका लागि स्थगित गरेको छ । आजको बैठक शुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिधेयक पारित हुन नदिन होहल्ला गरेपछि बैठक स्थिगत भएको हो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा उक्त बिधेक प्रस्तुत गर्न अनुमति दिएपछि कांग्रेसका सांसदहरुले बैठकमा होहल्ला गर्दै बेल घेराउ गरेका छन । बाक्लो रुपमा मर्यापालकलाई परिचालन गरिएको छ ।

बैठकमा अप्रिय घटना हुन नदिन सरकारले सबै सुरक्षाका उपाय अवलम्वन गरेको छ ।