कांग्रेसद्धारा रोस्टर्म घेराउ,चिकित्सा बिद्येयक संसदमा प्रस्तुत

0
Shares

काठमाडौं । सभामुख कृष्णबहादुर महराले कांग्रेसले उठाएका विषयलाई सरकारले स्वीकारिसकेको भन्दै सांसद्हरुलाई बैठक चलाउन पटकपटक सहयोग गरिदिन आग्रह गरेपनि कांग्रेस सांसदहरुले मानेनन् ।
प्रतिनिधिसभाकी कांग्रेस सचेतक पुष्पा भुसालले बैठक चलाउन सहयोग नगर्ने भनेर मन्तव्य टुंग्याएपछि कांग्रेस सांसदहरु ‘रोस्टर्म’ घेर्न आएका थिए । कांग्रेस सांसद्हरुले नाराबाजी गरिरहेका छन् ।

यता सरकारले भने संसदमा चिकित्सा बिद्येयक प्रस्तुत गरेको छ ।