श्रृंखला खतिवडा बनिन सदभावना दुत

0
Shares

टिका बन्धन, काठमाडौं ।
नेपाल फ्रान्सबीच द्धिपक्षीय सम्बन्ध स्थापना भएको ७० वर्षको अवसरमा मिस नेपाल श्रृंखला खविडा सदभावना दुत घोषण भएकी छिन् ।

दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाउन खतिवडा सदभावना दुत नियुक्ति गरिएको हो ।

यसैबीच फा्रन्सका युरोप र विदेश मन्त्रालय मामिलाका महासचिव माउरिस गौरडाउल्ट मोन्टाग्ने र परराष्ट्र सचिव शंकरदास बैरागीले सयुक्त रुपमा खतिवडालाई प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।