नेपाल समाचारपत्र, काठमाडौं ।
टीकापुर घटनाका मुख्य अभियुक्त सांसद रेशम चौधरीको मुद्दामा पेशी तोकिएको छ । उनको मुद्दा ईश्वरीप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशमा परेको छ ।
सांसद चौधरीलाइ गएकाे ४ दिन अगाडि (पुस १९) मा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सपथ गराएका थिए ।
सपथपछि उनी डिल्लीबजार कारागारमै फर्किएका थिए ।
चौधरी २०७४ सालको आमनिर्वाचनमा कैलाली–१ बाट सांसद निर्वाचित भएका हुन् ।











प्रतिक्रिया