काठमाडौं । प्रा. डा. गोविन्द केसीले फेरि अनसन बस्ने चेतावनी दिएका छन । शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सच्याउन माग गरेका उनले प्रतिबेदन नसच्याए अनसन बस्ने चेतावनी दिएका हुन ।
मात्र डा. केसीसँग भएको सहमति विपरित उपसमितिले आइतबार चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन पास गरेपछि गाेविन्द केसी असन्तुष्ट भएका हुन ।











प्रतिक्रिया