सिप्रदी अर्थमुभर्सद्वारा टाटा हिटाचि ईएक्स–१३० र र्र्ईएक्स–७० सार्वजनिक

0
Shares

काठमाडौं, (नेस)
नेपालका लागि टाटा हिटाचीको अधिकृत बिक्रेता सिप्रदी अर्थमुभर्स प्रालिले हालैमात्र एक कार्यक्रममा आफ्नो नयाँ प्रोडक्ट टाटा ईएक्स–१३० र र्र्ईएक्स–७० लन्च गरेको छ ।

विविध विशेषतायुक्त टाटा ई एक्स १३० ले कम इन्धन खपतमा कार्य गर्न सक्नुका साथै कम समयमा नै लगानीको प्रतिफल प्रदान गर्ने कुरा उक्त कार्यक्रममा जानकारी गराइएको थियो । साथै सिप्रदी अर्थमुभर्स प्रालिले बिगत लामो समयदेखि नेपाली बजारमा विभिन्न साइजको एक्जाभेटर, ब्याकोन लोडर र ह्विल लोडर उपलब्ध गराउँदै आएको छ ।