प्रश्नको जवाफ नदिई प्रधानमन्त्री संसद बैठकबाट निस्किए

0
Shares

काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधीको सभाको बैठकमा प्रश्नको जवाफ नदिई बैठकबाट निस्किएका छन् ।
सभामुखले सबैलाई प्रश्न गर्न नदिँदा १५ मिनेटका लागि स्थगित भएको बैठक झण्डै आधा घण्टा हुँदा समेत शुरु हुन सकेन ।

प्रधानमन्त्री नै निस्केपछि अब बैठक नै अवरुद्ध हुने  सम्भावना छ ।