काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीेकाे प्रतिनिधिसभाको बैठकमा सम्बोधन शुरू भएको छ ।
प्रधानमन्त्रीको सचिवालयले यही पुस ११ बाट शुरु संघीय संसद्को चालू अधिवेशनमा प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्ने तय भएको हो ।
प्रधानमन्त्री ओलीले आज बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्ने हुनुभएको छ ।











प्रतिक्रिया