नेपाल समाचारपत्र, काठमाडौँ ।
संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको सार्वजनिक महत्वको विषयमा दिएको अभिव्यक्ति प्रति काङ्ग्रेस सांसदले प्रश्न गर्दा सभामुखले बोल्न नदिँदा बैठक स्थगित भएको हो ।
बैठकमा सभामुखले डा. मिनेन्द्र रिजाललाई मात्रै बेल्न दिएका थिए । काङ्ग्रेस सांसदले रोष्टम हेरेर बैठक अवरुद्ध गरेको हो ।
काङ्ग्रेस सांसदले रोष्टम हेरेर बैठक अवरुद्ध गरे ।
काङ्ग्रेस सांसदको बैठक अवरुद्धका बीचपनि अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालले समितिको प्रतिवेदन प्रस्तुत गरेका छन् ।











प्रतिक्रिया