आरती स्ट्रीप्सको क्रस रिब्स टीएमटी बार बजारमा

0
Shares

काठमाडौं, (नेस)
आरती स्ट्रीप्स प्रालिले भँकम्पप्रतिरोधी, स्केल फ्रि, उच्चतम लचकता, क्रस रिब्स टीएमटी बार नेपालमा लन्च गरेको छ ।

युरोपिय प्रविधि आरती पर्फेक्ट र आरती टाइगर ब्रान्ड टीएमटी बार आरती स्ट्रीप्सले उत्पादन गर्दै आएको छ ।

‘आरती स्ट्रीप्सले नेपालको पहिलो युरोपेली प्रविधिलाई माथि राखेको छ, इटालीको एम एस ड्यानेलिईले यो उपकरण प्रदान गरेको छ , जुन नेपालको विश्वव्यापी स्तरका भूकम्प प्रतिरोधी टीएमटी बारहरु आपँर्ति हुन्छ ।’ कम्पनीले भनेको छ ।

आरती स्ट्रीप्सको नयाँ उत्पादनको विशेषताका बारेमा कम्पनीका अध्यक्ष्ँ एस सन्जिब शर्माले भन्नुभयो–‘यी बारहरु ५५० लचकपनका साथै भँकम्प प्रतिरोधी बनाइएको छ, स्क्रेबको प्रयोग हँुदैन र केवल राम्रो गुणस्तरको बिलेटको उपयोग गरेर उत्पादनहरु लगातार उच्चत्तम प्रविधिको सुनिश्चित गर्दछ, क्रस—रिब जसले निर्माणको दीर्घायुमा परिणामस्वरुप कंकि«टलाई मजबँतसँग समातेर राख्दछ,’

नेपालमा पहिलोपटक हो कुनै टीएमटी बारले ५५० (लचकता) प्रदान गरेको कम्पनीको दाबी छ ।