सद्धार्थ सिमेन्टद्वारा अन्तक्रिया

0
Shares

काठमाडौं, (नेस)
सिद्धार्थ सिमेन्टले चितवन, नवलपरासी तथा रुपन्देही जिल्लामा सिमेन्टको गुणस्तर, उपयोगिता विधि, सरकरद्वारा तोकिएको भूकम्प प्रतिरोधी मापदण्ड तथा घर निर्माण प्रविधिका बारेमा अन्तक्र्रिया गरेको छ ।

सो कार्यक्रममा स्थानीय राजमिस्त्री, निर्माण व्यवसायी तथा सिद्धार्थ सिमेन्टका डिलर्सहको उपस्थिति रहेको थियो । यस्ता कार्यक्रमको आयोजनाले निर्माण कार्यमा आफँहरुलाई टेवा पुगेको उपस्थित निर्माण व्यवसायी तथा राजमिस्त्रीहरुले बताएका छन् ।