काठमाडौं । नेपाल विद्युत प्राधिकरणका एक कर्मचारी मृत अवस्थामा फेला परेका छन् । बागलुङ वितरण केन्द्रका कर्मचारी खुमबहादुर लामिछाने बिहीबार बिहान काठेखोलामा मृत फेला परेका हुन्।
मृतक लामिछानेकाे बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।











प्रतिक्रिया