आरती स्ट्राइप्सद्वारा भूकम्प प्रतिरोधी टीएमटी बार उत्पादन

0
Shares

काठमाडौं, (नेस)
आरती स्ट्राइप्स प्रालिले भँकम्प प्रतिरोधी स्केलफ्रि, उच्च लचकता, क्रसरिब्स् टीएमटी बार उत्पादन गरेको छ ।

लोड र भँकम्प प्रतिरोधी रहेको बार इटालियन प्रविधिबाट उत्पादन गरिको कम्पनीले जनाएको छ ।ती बारहरू ५५० लचकपन भएकाले कंक्रिटलाई बलियोसँग समात्ने कम्पनीको दाबी छ ।

हाल बजारमा प्रयोगमा रहेका टीएमटी बारभन्दा परक रहेकोे सुरक्षित आवास निर्माण र सडक बनाउन फलदायी हुने कम्पनीले जनाएको छ ।