काठमाडौंस्थित सतुंगलको कपडा पसलमा आगलागी

0
Shares

काठमाडौं । काठमाडौंस्थित सतुंगलको एक कपडा फ्याक्ट्रीमा आगलागी भएको छ । आगलागीहुँदा आसपासका घरमा समेत क्षति पुगेको छ । स्थानीयका अनुसार ‘फ्याक्ट्रीबाट आगलागी सुरु भएको भए पनि कारण भने पत्ता लाग्न सकेको छैन ।’
अहिले दमकलले आगो निभाउने प्रयास जारी रहेको प्रहरीले जानकारी दिएको छ ।