सुबिसुको ‘भयंकर’ योजना

0
Shares

काठमाडौं(नेस)
सुबिसुले आफ्नो वार्षिकोत्सवको अवसरमा ‘भयंकर’ नामक योजना ल्याएको छ।

योजनामा फास्ट इन्टरनेट, क्लियर टिभी, सस्तो सेवा मँल्य रहेको कम्पनीले जनाएको छ। क्लियर टिभि सेवाअन्तर्गत ९ सय ९९ ९ (कर सहित) मा १ महिनाको प्रिमियम सेवा ९२६५ बढी डिजिटल च्यानल तथा ९७० बढी ‘एचडि च्यानल’ साथै, सेट–टपबक्स र जडान सेवा प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ।

इन्टरनेट सेवा अन्तर्गत १५ एमबिपीएस अनलिमिटेड इन्टरनेट १ महिनाको लागि साथेैे मेडेम र जडान सेवा १५ सय रुपैयाँ (कर सहित) मा रहनेछ।

इन्टरनेट र क्लियर टिभि सेवाअन्र्तगत २३ सय रुपैयाँमा (कर सहित) मा १ महिनाका लागि २३ एमबिपिएस अनलिमिटेड इन्टरनेटर, क्लियर टिभि प्रिमियम प्याकेज ९२६५ बढी डिजिटल च्यानल तथा ७० बढी एचडि च्यानल साथैं मेडेम,सेट–टपबक्स र जडान सेवा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

साथै हरेक हप्ता १० जनाले ३ महिनाको लागि निशुल्क सदस्यता लिनसक्ने छन। बम्पर उपहार स्वरुप १ जना ग्राहकले स्मार्ट टिभी प्राप्त गर्ने कम्पनीको भनाइ छ। अफर सीमित अवधिका लागि मात्र लागँ हुने छ।