एलजी टिभीको एक्सचेन्ज अफर

0
Shares

काठमाडाैं, (नेस)
‘अब च्यानल होइन, टिभी बदल्नुस’ नाराका साथ एलजीले आफ्नो एकसचेन्ज योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत कुनै पनि ब्रान्डका पुरानो टिभीलाई एलजीको टेलिभिजनसँग साट्न सकिन्छ । एकसचेन्जमार्फत पुरानो टिभीको उचित मँल्याङ्नका साथै ४१ हजार रुपियाँसम्मको नगद छुट पनि पाइनेछ ।

यस योजनाबाट ग्राहकले नयाँ एलजी टिभीको आकर्षक छुट र मँल्याङ्कन साथ साथै पुरानो, टिभीबाट आउने समस्याबाट छुटकारा पाइने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उक्त योजना देशभर सीमित अवधिका लागि हुनेछन् भने, कम्पनीको नियमअनुसार शर्तहरु लागँ हुनेछ ।