हात्तीको आक्रमणबाट एक जनाको ज्यान गयो

0
Shares

उदयपुर, त्रियुगा नगरपालिका–१२ बस्ने ५५ वर्षीया साबित्रा राईको हात्तीको आक्रमणबाट आइतबार साँझ मृत्यु भएको छ । सोही नगरपालिका–३ भुल्के नजिक महिला सिर्जना सामुदायिक बनमा घाँस दाउरा काटन गएकी उनलाई हात्तीले आक्रमण गर्दा मृत्यु भएको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।