मेयर जेलबाट छुटे, खुसियालीमा दिइयो सार्वजनिक विदा

0
Shares

काठमाडौं ।
रौतहटमा मेयर जेलबाट छुटेको खुसियालीमा सार्वजनिक विदाको घोषणा गरिएको छ ।

हत्या अभियोगमा पक्राउ परेका मेयर शियाराम कुशवाहा सफाई भएपछि कटहरिया नगरपालिकाले भोलि नगरको सबै वडा कार्यालय र विद्यालयमा विदा दिएको हाे ।

जेलबाट छुटेपछि रौतहट पुगेका कुशवाहले सबै वडा कार्यालय र नगरका विद्यालयमा भोलि सार्वजनिक विदा दिने निर्णय गरेका हुन् ।