जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ

0
Shares

सप्तरी, अग्नि सायर कृष्ण सवरण गाउँपालिका(१ जण्डोल बस्ने ७ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय सुन्दरकुमार सदालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

बालिकालाई घरमा कोही नभएको अवस्थामा ललाई फकाई जवरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महुलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।