सिद्धार्थ बैंकको १६औं वार्षिकोत्सव सम्पन्न

0
Shares

काठमाडौं, (नेस)
सिद्धार्थ बैंकले स्थापनाको १६ वर्ष पूरा गरेको छ।
बैंकले हालसम्म १२९ वटा शाखा ९तीन एक्सटेन्सन काउन्टरसहित०, ९९ शाखारहित बैंकिङ सेवा, १३९ एटीएम र १,१०० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरीय बैंैकिङ सेवा प्रदान गर्दै आएको छ।