एलजीको एसीको बढ्दो माग बजारमा

0
Shares

काठमाडौं, (नेस)
जाडो लागेसँगै एलजीको एसीकोे बजारमा माग बढ्दै गएको कम्पनीको दाबी छ।
गर्मीमा शितलका साथै जाडोमा न्यानो विशेषता भएको एलजी ब्रान्डका एसी तथा डबल इन्भटर कम्प्रेसर रहेको छ भने थ्री एम प्रोटेक्सन फिल्टर ७० प्रतिशतसम्म इनर्जी सेभिङ र ४० प्रतिशत फास्टेट कुलिङ एन्ड हिटिङ क्षमता रहेको छ। यस एसीको प्रयोगले वार्षिक ३२ हजार रुपियाँसम्मको बचत गर्न सकिने कम्पनीको दाबी छ।