निर्मलाको न्यायका निम्ति भन्दै दबाबस्वरूप सडकपेटीमा ‘निर्मला १५० दिन’ लेखेर विरोध प्रदर्शन गरिएको छ। निर्मलाको बलात्कारपछि हत्या भएको १ सय ५० दिन बितिसक्दा पनि हत्यारा अझै पत्ता नलागेको भन्दै सरकारलाई दवाव दिन आइतबार अपरान्ह बानेश्वरको सडकपेटीमा विरोध स्वरूप ‘निर्मला १५० दिन’ लेखेर प्रदर्शन गरिएको हो ।
तस्वीरः अनिल आङदेम्वे












प्रतिक्रिया