विस्फोट 


चेकोस्लोभाकियाको एउटा कोइलाखानीमा बिहीबार भएको मिथेन ग्यास विस्फोटनमा कम्तिमा १३ जना कामदारको मृत्यु भएको छ।