टेलिकमको सेवामा समस्या

0
Shares

काठमाडौंष । नेपाल टेलिकमको जीएसएम, ल्याण्डलाइनसहित सबै प्रकारका टेलिफोनमा फोन नलाग्ने समस्या देखिएको छ  ।

टेलिकमका प्राविधिकहरुका अनुसार नेटवर्कमा समस्या देखिएको जनाएको छ । यो समस्याले गर्दा लाखौं सेवाग्राही प्रभावित भएका छन् ।

नेपाल टेलिकमको सेवामा पटक-पटक यस्तो समस्या देखिने गरेको छ ।