रसुवाबाट २ किलो सुनसहित १ जना पक्राउ

0
Shares

नेपाल समाचारपत्र, रसुवा ।
रसुवाको धुन्चेबाट प्रहरीले एकजना व्यक्तिलाई २ किलो सुनसहित पक्राउ गरेको छ । गोसाइँकुण्ड गाउँपालिका–१, थुमानका निमा दोर्जे तामाङका साथबाट प्रहरीले नियमित चेकिङका क्रममा २ किलो सुन फेला पारेको हो ।