काठमाडौं । नेपाल प्रहरीका ३३६ जना असई सईमा बढुवा भएका छन् । बढुवा समितिको सिफारिसमा उनीहरु सईमा बढुवा भएका हुन् । उनीहरु मंसिर १९ गतेको निर्णयबाट बढुवा तथा पदस्थापना भएका हुन ।
सूचि
https://www.nepalpolice.gov.np/images/documents/Promotion/asi-si-promotion-padsthapana-2075-08-20.pdf











प्रतिक्रिया