स्वास्थ्य उपचारका लागि प्रचण्ड अस्पतालमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्य उपचारका लागि अस्पताल पुग्नुभएको छ ।
आइतबार दिउँसो प्रचण्ड भैँसेपार्टीस्थित मेडिसिटी अस्पतालमा पुग्नुभएको हो । उहाँको सचिवालयले सार्वजनिक गरेको तस्बिरमा दाँत जाँच गर्दै गरेको देखिएको छ ।

उहाँले केही दिन अघि सम्पूर्ण शरीरको चेकजाँच गराउनुभएको जानकारी प्राप्त भएको छ ।