स्टेज क्वीनको ‘तारासँगै जुन’

0
Shares

धनवीर दाहाल, काठमाडौँ ।
लोक दोहरीको क्षेत्रका स्टेच क्वीनको नामले परिचित गायिका भुमिका गिरीको पछिल्लो लोकदोहरी गित तारासँगै जुन सार्वजनिक भएको छ । पञ्चेबाजामा प्रत्यक्ष गाइएको गितमा बिशेष गरी युवा पुस्तालाई लक्षित गरेको छ । अविवाहितको लागी लगनको महिना नजिकिरहेको बेला यो गितले बिशेष चर्चा पाउने बिश्वास गरिएको छ ।

पञ्चेबाजा ब्याटल तारा सङ्गै जुन सार्वजनिक भएको हो । स्टेज क्वीन गायिका भुमिका गिरी र रबिन लामिछानेको आवाज मा रहेको यो गीत लाई गोर्खा को हर्मी मा सुटिङ्ग भयको बताइएको छ । भिडियो मा करण चैसिर ले छायाङ्कन गर्नु भयको यो गितमा सुस्मिता सापकोटा र रमेश थापा को अभिनय रहेको छ । निकै राम्रो यो गितमा राम्जीप्रसाद पन्त को निर्देशन र प्रकाश धमला को सम्पादन रहेको छ ।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस ।