जोर बिजोर प्रणालीको अवज्ञा गर्न गगन थापाको आग्रह

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
धर्मान्तरका लागि स्थापना भएको विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिनु खेदजनक भएको उनले बताए ।

जोर विजोरको अवज्ञा गर्न समाजिक संजाल ट्वीटर र फेसवुक मार्फत लेखेका छन् ‘सही कामको लागि सरकारले आव्हान गर्दा जोर९विजोर मात्रै होइन गाडी नै नचलाउन र भोकै बस्न हामी तयार हुनुपर्छ । तर, धर्मान्तरको लागि स्थापना भएको विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिने सरकारको निर्णय खेदजनक छ । सरकारको गलत कामको अवज्ञा गर्नु नागरिकको कर्तव्य हो, अवज्ञा गरौं ।’

ट्वीटरमा गगनले युथ कांग्रेस नेपालले जारी गरेको विज्ञप्ति पनि राखेका छन्।