रसुवा ।
गोसाईकुण्ड गाउँपालिका(५ स्याफ्रुबेशी बस्ने फरक क्षमताकी ६५ वर्षीया महिलालाई मंसिर १० गते राति जबरजस्ती करणी गरेको अभियोगमा स्याफ्रुमा मजदुरी गर्ने सुर्खेत भेरी नगरपालिका(४ बस्ने ५० वर्षीय पुर्णबहादुर रानालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया