सीजीका स्मार्ट गिजर बजारमा

0
Shares

काठमाडौं, (नेस)
सीजीले नेपाली बजारमा विभिन्न किसिमका स्मार्ट इलेक्ट्रिक तथा ग्यास गिजर ल्याएको छ ।

इलेक्ट्रिक गिजरमा १० लिटर, १५ लिटर र २५ लिटरमा उपलब्ध रहेको कम्पनीले जनााएको छ । यी गिजरहरुमा उच्च तापक्रमबाट हुने क्षतिबाट पनि बचाउने विषेशता रहेका छन् । त्यस्तै ग्यास गिजरमा विभिन्न रंङ र प्रेसरमा चल्ने बिषेशताहरु रहेका छन् ।