ढोरपाटनकाेआगलागिबाट २० घर जलेर नष्ट

0
Shares

काठमाडौं । ढोरपाटन नगरपालिका –९ नवीमा गए राती आगलागिबाट २० घर जलेर नष्ट भएको छ । आइतबार राती ३:४५ बजेबाट लागेको आगो अझै नियन्त्रण नआएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

रातीबाट आगलागि शुरु भएपनि आगो निभाउने प्रयास भइरहेको घटनामा खटिएका प्रहरी कृष्ण सुजालीले जानकारी दिनुभयो । घटनाको थप बिवरण आउँदै छ ।