अर्जुन बोहरा सिमकोट हुम्ला ।
हाईहल्चुटकै कारणले पाँच दिन देखि विरामी भएकी ४२ बषिर्य नर्वेजियनका नागरिक अस्टिी«ढ होभिडेन लाई विहीबार दिउसो साढे ३ बजे उद्धार गरिएको छ । सिम्रीक एयरको हेलिकप्टरमार्फत विदेशी नर्वेजियनका नागरिक अस्टिी«ढ होभिडेने उद्धार गरिएको सिमकोट विमानस्थलका खटिनु भएका प्रहरी हो ।
उनीहरुलाई उद्धारपछि सिधै काठमाडौँ लगिएको प्रहरी निरिक्षक कर्ण बहदुर चन्दले बताउनु भयो ।
उद्धार गरिएका नर्वेजियनका नागरिक केहि दिन देखि हाईहल्चुट लाग्नुको साथै रुगाखोकीबाट विरामीको थला पर्दै आईरहेको सिमकोट विमानस्थल प्रहरी श्रोतले बताएको छ।
उद्धार गरिएका नर्वेजियनका नागरिक लाई हेलिकप्टरबाटै काठमाण्डौमा लिगिएको समेत प्रहरीले बताएको छ।
एनि लिमी उपत्याको र बौद्धधर्मलम्बीको बारेमा थेसिस लेख्न लिमीको हल्जी गाउँमा पुग्नु भएको भिथो । गत बर्षमा पनि ६ महिना लिमीमा विताएकी नर्वेजियनकी नागरिक यस पटक पनि विरामी हुँदा समस्या भएको बताएका छन ।











प्रतिक्रिया